रसपर्वटी

Romanized: rasaparwati, rasaparvatee, rashaparvati, rasaparbati

आयुर्वेदअनुसार सङ्ग्रहणी जरो, खटिरा, गाँठीगुँठी, जलग्रह, अर्श आदि रोग निको पार्ने काममा प्रयोग हुने ओखती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
आयुर्वेदअनुसार सङ्ग्रहणी जरो, खटिरा, गाँठीगुँठी, जलग्रह, अर्श आदि रोग निको पार्ने काममा प्रयोग हुने ओखती।

सम्बन्धित शब्दहरू