दर्वट

Romanized: darvat, darwata, darwat, darbata

सुरक्षाका निम्ति गाउँको चौकीमा बस्ने प्रहरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सुरक्षाका निम्ति गाउँको चौकीमा बस्ने प्रहरी।
२.
दरबान; ढोके।

सम्बन्धित शब्दहरू