दर्ता
Romanized: dartaa, dart, darta
कुनै कार्यालयमा औपचारिक रूपमा आएका चिठी, कागजात आदि दर्ताकिताबमा दर्ने वा चढाउने काम; दराइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [दर्+ता]
१.
कुनै कार्यालयमा औपचारिक रूपमा आएका चिठी, कागजात आदि दर्ताकिताबमा दर्ने वा चढाउने काम; दराइ।
२.
सङ्घ, संस्था, पत्रपत्रिका आदि रजिस्ट्रेसन वा पञ्जीकृत गर्नेगराउने काम।