दर्तावाल
Romanized: dartaavaala, dartaavaal, dartaavala, dartavaala
जग्गाजमिन, घर आदि आफ्ना नाउँमा दर्ता भएको; आफ्नै स्वामित्व भएको; कानुनी रूपले जग्गाको धनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
जग्गाजमिन, घर आदि आफ्ना नाउँमा दर्ता भएको; आफ्नै स्वामित्व भएको; कानुनी रूपले जग्गाको धनी।