दर्को
Romanized: darko
मुसलधारे वर्षा; बेसरी परेको पानी; दर्केको पानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [दर्क+ओ]
१.
मुसलधारे वर्षा; बेसरी परेको पानी; दर्केको पानी।
२.
जलवर्षाको ठुलो वेग।