रसबस

Romanized: rasabas, rasabasha, rashabasa, rasabash

कुनै आकर्षणद्वारा जन्मिने अनुराग; प्रेम; आत्मीयता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [रस+बस]

१.
कुनै आकर्षणद्वारा जन्मिने अनुराग; प्रेम; आत्मीयता।
२.
बसाउठी; बसउठ; भेटघाट; मेलमिलाप; हिमचिम।

सम्बन्धित शब्दहरू