रसमरिबाज

Romanized: rasamaribaaja, rasamaribaaj, rasamaribaj, rashamaribaaja

परम्परागत चालचलन; रीतिस्थितिको प्रचलन; रूढिबुढी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
परम्परागत चालचलन; रीतिस्थितिको प्रचलन; रूढिबुढी।

सम्बन्धित शब्दहरू