रसाइ
Romanized: rasaai, rashaai, rashai, rasai
भाँडा आदि रसाएर टाल्ने क्रियाप्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत रसाउ (+आइ)]
१.
भाँडा आदि रसाएर टाल्ने क्रियाप्रक्रिया।
२.
रस आउने किसिम, क्रिया वा भाव।