रसाइनु
Romanized: rasaainu, rashaainu, rashainu, rasainu
रस आउने होइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
रस आउने होइनु।
२.
रसिनु; रसिलो हुनु।
३.
(कर्मवाच्य क्रिया)
रसाइन लगाइनु।