सरसाइनु

Romanized: sarasaainu, sarashaainu, sharasaainu, sarashainu

ना. [(द्वि.) साइनु] दुई वा दुईभन्दा बढी व्यक्ति वा परिवारको परस्परको नाता; नसनाता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [(द्वि.) साइनु] दुई वा दुईभन्दा बढी व्यक्ति वा परिवारको परस्परको नाता; नसनाता।

सम्बन्धित शब्दहरू