सरसाइनो
Romanized: sarasaaino, sarashaaino, sharasaaino, sarashaino
दुई वा दुईभन्दा बढी व्यक्ति वा परिवारको परस्परको नाता; नसनाता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [द्वित्व साइनो]
1
दुई वा दुईभन्दा बढी व्यक्ति वा परिवारको परस्परको नाता; नसनाता।