रसात्मक
Romanized: rasaatmaka, rasaatmak, rasatmak, rashaatmaka
काव्यमा आवश्यक रसले युक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
काव्यमा आवश्यक रसले युक्त।
२.
रसलाई महत्त्व दिएर लेखिएको।
३.
रसिलो; रोचक ।
४.
झोलदार; झोलिलो; रसयुक्त; तरल।