रस्याउनु
Romanized: rasyaaunu, rashyaaunu, rashyaunu, rasyaunu
कुनै वस्तुको डङ्गुर लगाउनु; रास पार्नु; थुपार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [रास+याउ+नु]
१.
कुनै वस्तुको डङ्गुर लगाउनु; रास पार्नु; थुपार्नु।
२.
मलत्याग गर्नु, थुस्स्याउनु (निन्दार्थमा)।