रस्सा
Romanized: rassaa, rass, rashsaa, rasshaa
डोरी नै डोरीबाट तयार पारिएको ठुलो मोटो रस्सी; लठारो; लट्ठा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
डोरी नै डोरीबाट तयार पारिएको ठुलो मोटो रस्सी; लठारो; लट्ठा।