राँगो दिनु

Romanized: raamgo dinu, raango dinu, rango dinu, ramgo dinu

नवरात्रीमा देवी र भैरवलाई राँगाको बलि दिनु; तमासा गरी भैरवको मुकुन्डोधारी मान्छे (भक्कुभैरव) लाई राँगो मार… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
नवरात्रीमा देवी र भैरवलाई राँगाको बलि दिनु; तमासा गरी भैरवको मुकुन्डोधारी मान्छे (भक्कुभैरव) लाई राँगो मार हान्न दिनु।

सम्बन्धित शब्दहरू