राँगो

Romanized: raamgo, raango, rango, ramgo

भैंसीको भाले; जोत्न वा बिजनका लागि पालिएको भाले भैंसी; महिष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत रङ्कु]

1
भैंसीको भाले; जोत्न वा बिजनका लागि पालिएको भाले भैंसी; महिष।

सम्बन्धित शब्दहरू