डाँगो
Romanized: daamgo, daango, dango, damgo
भाले कुकुर वा कुकुरको छाउरो। पो. डाँगी (छाउरी)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत डिङ्गर]
१.
भाले कुकुर वा कुकुरको छाउरो। पो. डाँगी (छाउरी)।
२.
(विशेषण)
जवान र घिरी।