राँटो
Romanized: raamto, raanto, ranto, ramto
खनजोत गर्दा कतैकतै खन्न वा जोत्न छुटपुट भएको बाँझो जमिन; रहाँटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ रह+आँटो]
१.
खनजोत गर्दा कतैकतै खन्न वा जोत्न छुटपुट भएको बाँझो जमिन; रहाँटो।
२.
लिपपोत गर्दा बिचमा छुटेर पोतिएको ठाउँ; टाटो ।