राँडे गन्थन

Romanized: raamde ganthana, raamde ganthan, raande ganthana, ramde ganthan

झिँजो लागुन्जेल दोहोर्‍याई दोहोर्‍याई गरिने बिलौना; कसैबाट सहानुभूति, सदाशयता, करुणा नपाएको आर्तपुकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
झिँजो लागुन्जेल दोहोर्‍याई दोहोर्‍याई गरिने बिलौना; कसैबाट सहानुभूति, सदाशयता, करुणा नपाएको आर्तपुकार।

सम्बन्धित शब्दहरू