राइटर
Romanized: raaitara, raaitar, raitar, raitara
नयाँ प्रशासनव्यवस्थाभन्दा पहिलेको बहिदारभन्दा माथि मुखियाभन्दा तलको पद वा उक्त पदको कर्मचारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ.]
1
नयाँ प्रशासनव्यवस्थाभन्दा पहिलेको बहिदारभन्दा माथि मुखियाभन्दा तलको पद वा उक्त पदको कर्मचारी।