राउली

Romanized: raauli, raaulee, raulee, raulii

साना बाच्छाबाच्छीलाई माया गरेर सम्बोधन गरिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
साना बाच्छाबाच्छीलाई माया गरेर सम्बोधन गरिने शब्द।

सम्बन्धित शब्दहरू