राका

Romanized: raakaa, raaka, rakaa, raak

पूर्णिमाको रात; पूर्णिमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पूर्णिमाको रात; पूर्णिमा।
२.
अङ्गिरा ऋषिका चार छोरीमध्ये एक।
३.
बृहस्पति ऋषिकी भगिनी; अग्नि, बृहस्पति, उतथ्य र संवर्तका चार भगिनी-अनुमती, राका, कुहु र सिनीवालीमध्ये एक।

सम्बन्धित शब्दहरू