राकाथु
Romanized: raakaathu, raakathu, rakaathu, rakathu
बाख्री काट्ने ठाउँ; रामेछाप जिल्लाको एक गाउँ; राकाथुम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [मगराँती]
1
बाख्री काट्ने ठाउँ; रामेछाप जिल्लाको एक गाउँ; राकाथुम।