राघेपाटे
Romanized: raaghepaate, raaghepate, raghepaate, raghepate
राघे र पाटा परेका बुट्टा देखिने; टाटेपाटे; झालेमाले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
राघे र पाटा परेका बुट्टा देखिने; टाटेपाटे; झालेमाले।