राङी
Romanized: raangi, rangi, raani, raangee
राङी (raangi) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
राङी(१)
(नाम)
1.
आतङ्क मच्चाउने महिला; बलिया र कामुक स्त्री।
राङी(२)
(नाम [रा.])
1.
नेपालको पूर्वी पहाडी क्षेत्र मूल थलो भएका राई जातिको एक थर।