राच्छेसी

Romanized: raachchhesi, rachchhesi, raachchhesee, raachchheshi

राक्षसले गर्ने काम; राक्षसीपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [राच्छेस+ई]

१.
राक्षसले गर्ने काम; राक्षसीपन।
२.
दुष्ट।
३.
राक्षससम्बन्धी; राक्षसको।
४.
हे. राक्षसी।

सम्बन्धित शब्दहरू