राज हुनु
Romanized: raaja hunu, raja hunu, rajahunu, raajahunu
आसन ग्रहण गर्नु; बस्नु (विशिष्ट आदरार्थी प्रयोगमा)। (उदा.- जुवाइँ साहेब, यता राज होस्।) उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
आसन ग्रहण गर्नु; बस्नु (विशिष्ट आदरार्थी प्रयोगमा)। (उदा.- जुवाइँ साहेब, यता राज होस्।)
उदाहरण वाक्य
- जुवाइँ साहेब, यता राज होस्।