कान न्यानो हुनु
Romanized: kaana nyaano hunu, kaana nyano hunu, kana nyaano hunu, kana nyano hunu
कसैको कचकच वा हल्लाबाट टाढा रहनु; शान्त अवस्थामा हुनु; आनन्द हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
कसैको कचकच वा हल्लाबाट टाढा रहनु; शान्त अवस्थामा हुनु; आनन्द हुनु।