जल्को हुनु

Romanized: jalko hunu, jalkohunu

भूत लागेर बालबालिकामा असर हुँदा फुकफाक गर्नु; भूत लाग्ने बिमार लाग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
भूत लागेर बालबालिकामा असर हुँदा फुकफाक गर्नु; भूत लाग्ने बिमार लाग्नु।
२.
भूत लाग्नु; भूतबाट डराउनु।

सम्बन्धित शब्दहरू