दाहिनो हुनु
Romanized: daahino hunu, dahino hunu, dahinohunu, daahinohunu
पक्षको हुनु; हितकारी हुनु; इष्ट हुनु; संवेदना राख्ने वा भलो चिताउने वा मङ्गल गर्ने हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
पक्षको हुनु; हितकारी हुनु; इष्ट हुनु; संवेदना राख्ने वा भलो चिताउने वा मङ्गल गर्ने हुनु।