राजकीय प्राभियोक्ता

Romanized: raajakiya praabhiyoktaa, raajakiya praabhiyokta, raajakiya prabhiyoktaa, rajakiya praabhiyoktaa

सरकारवादी हुने मुद्दामा सरकारका तर्फबाट कुनै मुद्दा चलाउने व्यक्ति; सरकारी पक्षबाट कसैका विरुद्ध मुद्दा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सरकारवादी हुने मुद्दामा सरकारका तर्फबाट कुनै मुद्दा चलाउने व्यक्ति; सरकारी पक्षबाट कसैका विरुद्ध मुद्दा चलाउने व्यक्ति।

सम्बन्धित शब्दहरू