राजकीय

Romanized: raajakiya, raajakiy, rajakiy, raajakeeya

राज्यसित सम्बन्ध भएको; राज्यस्तरको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
राज्यसित सम्बन्ध भएको; राज्यस्तरको।
२.
राजासँग सम्बन्धित।

सम्बन्धित शब्दहरू