राजगुरु
Romanized: raajaguru, rajaguru
राजालाई मन्त्रदान गर्ने गुरु; राजाका गायत्रीगुरु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
राजालाई मन्त्रदान गर्ने गुरु; राजाका गायत्रीगुरु।
२.
राजाको धार्मिक कार्य गराउन औपचारिक रूपमा नियुक्त भएका गुरु।
३.
राज्यको धर्मसम्बन्धी विषयमा सर्वोच्च मान्यताप्राप्त व्यक्ति।