राजगरुड

Romanized: raajagaruda, raajagarud, rajagarud, rajagaruda

अफ्रिकाको सर्वभक्षी चरो; महागरुड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
अफ्रिकाको सर्वभक्षी चरो; महागरुड।
२.
कल्की लगाउने प्वाँख दिने हुमायु चरो।
३.
ठुलो खाले गरुड पक्षी।

सम्बन्धित शब्दहरू