राजगुठी

Romanized: raajaguthi, raajaguthee, rajaguthee, rajaguthii

विभिन्न देवदेवी, धर्मशाला, पुल आदिमा पूजाअर्चना, सह्यारसम्भार, सुरक्षा आदिका निम्ति सरकारले आफ्ना तर्फबाट… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत राजगोष्ठी]

१.
विभिन्न देवदेवी, धर्मशाला, पुल आदिमा पूजाअर्चना, सह्यारसम्भार, सुरक्षा आदिका निम्ति सरकारले आफ्ना तर्फबाट केही चलअचल सम्पत्ति एकैमुष्ट जम्मा पारी स्थापना गरिएको गुठी।
२.
राजाहरूले धर्मकार्यका निमित्त राखेको गुठी।

सम्बन्धित शब्दहरू