छुटगुठी
Romanized: chhutaguthi, chhutaguthee, chhutaguthii, chutaguthee
देवदेवालय, पाटीपौवा आदि धार्मिक वस्तु वा पूजाआजा आदिको कार्यसञ्चालन गर्न तोकिएका जग्गाको आयस्ताबाट खर्च गरी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
देवदेवालय, पाटीपौवा आदि धार्मिक वस्तु वा पूजाआजा आदिको कार्यसञ्चालन गर्न तोकिएका जग्गाको आयस्ताबाट खर्च गरी बचत भएको आयस्ता सञ्चालन गर्नेले खान पाउने रकम ।