राजदूत

Romanized: raajaduta, raajadut, rajadut, raajadoota

एक मित्रराष्ट्रको प्रतिनिधि भएर अर्को मित्रराष्ट्रमा आवासीय वा अनावासीय स्तरमा खटिएको व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
एक मित्रराष्ट्रको प्रतिनिधि भएर अर्को मित्रराष्ट्रमा आवासीय वा अनावासीय स्तरमा खटिएको व्यक्ति।
२.
प्राचीन कालमा एक राजाको सन्देश अर्को राजाकहाँ पुऱ्याउने दूत।

सम्बन्धित शब्दहरू