राजमुकुट
Romanized: raajamukuta, raajamukut, rajamukut, rajamukuta
गद्दीनसिन राजाले शिरमा लगाउने शिरपेच; श्रीपेच। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
गद्दीनसिन राजाले शिरमा लगाउने शिरपेच; श्रीपेच।