मुकुट

Romanized: mukut, mukuta

देवता वा राजाले पैहने श्रेष्ठतासूचक शिरोभूषण; श्रीपेच; शिरपेच; मुकुट; ताज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी ]

१.
देवता वा राजाले पैहने श्रेष्ठतासूचक शिरोभूषण; श्रीपेच; शिरपेच; मुकुट; ताज।
२.
शिखा।
३.
शिखर।

सम्बन्धित शब्दहरू