मुकुटधारी
Romanized: mukutadhaari, mukutadhaaree, mukutadharee, mukutadharii
मुकुट धारण गर्ने; मुकुट लगाएको; मुकुट लगाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [मुकुट+धारी]
1
मुकुट धारण गर्ने; मुकुट लगाएको; मुकुट लगाउने।