राजर्षि

Romanized: raajarshi, rajarshi, raajarsi, rajarsi

राजाका वंशमा उत्पन्न भएका महर्षि; क्षत्रिय कुलमा उत्पन्न भएका ऋषि उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
राजाका वंशमा उत्पन्न भएका महर्षि; क्षत्रिय कुलमा उत्पन्न भएका ऋषि
२.
राजा पनि ऋषि पनि भएको व्यक्ति (उदा.- जनक)।
३.
राजपाट छोडेर ऋषि बनेको व्यक्ति (उदा.- विश्वामित्र)।

उदाहरण वाक्य

  • जनक

सम्बन्धित शब्दहरू