गोत्रर्षि
Romanized: gotrarshi, gotrarsi
गोत्रप्रवर्तक मानिएका ऋषि; गोत्रका ऋषि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [गोत्र+ऋषि]
1
गोत्रप्रवर्तक मानिएका ऋषि; गोत्रका ऋषि।