राजलिपि

Romanized: raajalipi, rajalipi

कुनै देशको सरकारी कार्य, अदालत आदिमा लेखापढीको माध्यम भएर चलेको लिपि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै देशको सरकारी कार्य, अदालत आदिमा लेखापढीको माध्यम भएर चलेको लिपि।

सम्बन्धित शब्दहरू