राजशुक
Romanized: raajashuka, raajashuk, rajashuka, raajasuka
सुगाको जातमा सर्वश्रेष्ठ लालरङ्गी सुगा; साह्रै विद्वान् व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सुगाको जातमा सर्वश्रेष्ठ लालरङ्गी सुगा; साह्रै विद्वान् व्यक्ति।