राजान्न

Romanized: raajaanna, raajaann, raajanna, rajaanna

राजाको अन्न, राजाले दिएको वृत्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
राजाको अन्न, राजाले दिएको वृत्ति।
२.
राज्यको अन्न; सरकारी नोकरी। उम्दा जातको एक थरी धान; राजभोग।

सम्बन्धित शब्दहरू