जान्नु

Romanized: jaannu, jannu

थाहा पाउनु; ज्ञान प्राप्त गर्नु; बुझ्नु; चाल पाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [प्राकृत जाण८ संस्कृत ज्ञा+नु]

१.
थाहा पाउनु; ज्ञान प्राप्त गर्नु; बुझ्नु; चाल पाउनु।
२.
चिन्नु; परिचय प्राप्त गर्नु।
३.
चेत्नु; अनुभव गर्नु।

सम्बन्धित शब्दहरू