राज्याङ्ग

Romanized: raajyaangga, raajyaangg, raajyangga, rajyaangga

राज्यका अङ्गहरूको समूह-देश, राजा, मन्त्री, दुर्ग, बल, कोष र मित्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
राज्यका अङ्गहरूको समूह-देश, राजा, मन्त्री, दुर्ग, बल, कोष र मित्र।
२.
राज्य वा राष्ट्रमा हुनुपर्ने भूमि, जनता, सरकार, प्रभुसत्ता आदि आवश्यक तत्त्व।

सम्बन्धित शब्दहरू