राड्नु

Romanized: raadnu, radnu

जिद्दी गरेर दुःख दिनु; सताउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
जिद्दी गरेर दुःख दिनु; सताउनु।
२.
पाक्न लागेको भात चलाउनु; ढिँडो मस्काउनु।
३.
मथ्नु; मथल्नु।

सम्बन्धित शब्दहरू