राड्डु

Romanized: raaddu, raddu

चिउरीको भुटेको बियाँ ओखलमा कुटेपछि घिउ निकाल्न सानो मुसलले पानी हालेर मोल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

1
चिउरीको भुटेको बियाँ ओखलमा कुटेपछि घिउ निकाल्न सानो मुसलले पानी हालेर मोल्नु।

सम्बन्धित शब्दहरू