राणा

Romanized: raanaa, raana, ranaa, raan

नेपालमा वि. सं. १९०३ मा शासनसत्ता आफ्नो हातमा लिने जङ्गबहादुरदेखि चलेको कुँवर थरका राणा प्रधानमन्त्री (तीन… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत राज्ञ]

१.
नेपालमा वि. सं. १९०३ मा शासनसत्ता आफ्नो हातमा लिने जङ्गबहादुरदेखि चलेको कुँवर थरका राणा प्रधानमन्त्री (तीन सरकार) का वंशजहरूको उपाधि।
२.
भारतको राजस्थानप्रदेशमा रहने क्षत्रिय राजाहरूको उपाधि।

सम्बन्धित शब्दहरू